छोरीको बीमा गराउनेलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा

छोरीको बीमा गराउनेलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा

प्रदेश नं २ सरकारले उच्च प्राथमिकताका साथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ । […]

भक्तजनसँग मागेर पशुपतिमा १४१ किलो सुनको जलप लगाइने

भक्तजनसँग मागेर पशुपतिमा १४१ किलो सुनको जलप लगाइने

६ फागुन, काठमाडौं । एउटा चर्चित अनि पुरानो गीत छ, ‘पशुपतिमा सुनैको गजुर…।’ गीतमा वर्णित पशुपतिनाथको यो गजुरको लामो इतिहास छ । धार्मिक र ऐतिहासिक महत्त्व बोकेको पशुपतिको गजुरजस्तै शिवलिंगको पिठिकासमेत अब भक्तजनबाट सहयोग मागेर सुनले सिंगारिने भएको छ । तर, पिठिकामा भने सुनको जलपमात्र हुनेछ । पिठिकामा हाल चाँदीको आवरणयुक्त जलहरी मात्रै छ । […]

बाँसुरी बजाएको मात्र देखे विकास देखेनन्,दया लाग्छ -प्रधानमन्त्री

बाँसुरी बजाएको मात्र देखे विकास देखेनन्,दया लाग्छ -प्रधानमन्त्री

काठमाडाैं- सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको प्रधानमन्त्री केपी ओलीले गुनासो गरेका छन् । सञ्चारमाध्यमको भूमिका, सञ्चारमाध्यममा आएका समाचारप्रति सधैं असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौमा आयोजित कार्यक्रममा पनि सञ्चारमाध्यमप्रति गुनासो गरेका छन् । काठमाडौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात […]

सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षा

सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षा

रुकुम । रुकुम (पूर्व) का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ। जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन्। शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीलाई सिकाइमा सहज तुल्याउन यहाँका भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले मातृभाषा (खाम) मा पढाउन थालेपछि विद्यार्थीको सिकाइमा सुधार र सजिलै बुझ्ने गरेको जनाइएको छ। मगर […]

घरमा चामल छैन भने हामीलाई खबर गर्नुस्, नेकपा पोको बोकेर आउँछ – ओली

घरमा चामल छैन भने हामीलाई खबर गर्नुस्, नेकपा पोको बोकेर आउँछ – ओली

दमक प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि ब्यक्ति भोकै बस्नुनपर्ने बताएका छन् । झापाको दमकम आयोजित दमक चिसापानी रवि सडक शिलन्यास समारोहमा बोल्दै उनले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै नपर्ने बताएका हुन् । उनले भने ,यो देशमा किरा फट्याग्रा त भोकै मरदैनन् ,कोही पनि जनता भोकै […]

कालापानी आफ्नो नक्सामा पारेपछि भारत भन्छ, ‘७० वर्षदेखिको सीमा हो-

कालापानी आफ्नो नक्सामा पारेपछि भारत भन्छ, ‘७० वर्षदेखिको सीमा हो-

बिबिसी –  नेपालको कालापानी क्षेत्रलाई भारतको सीमाभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सार्वजनिक गरेपछि नेपालमा उत्पन्न असन्तुष्टिलाई भारतीय सर्वेक्षण विभागका एक वरिष्ठ अधिकारीले “दुई देशका धारणा भिन्नभिन्न रहे पनि त्यसलाई आफूहरूले विवादास्पद भूमि नमान्ने” बताएका छन्। नक्सा नयाँ नभएको तर्क गर्दै भारतका महासर्वेक्षक लेफ्टिनन्ट जनरल गिरीश कुमारले भने, “यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै […]