रोनाल्डो बने सिरी ‘ए’मा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी

रोनाल्डो बने सिरी ‘ए’मा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी

एजेन्सी । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो सिरी ‘ए’मा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी बनेका छन् । गए राति एसपीएएलविरुद्ध एक गोल गरेका ३५ वर्षीय रोनाल्डोले सिरी ‘ए’मा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानी बनाएका हुन् । सिरी ‘ए’अन्तर्गत डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसले आफ्नो १९औं जित निकाल्यो । एसपीएएलको मैदानमा भएको खेलमा युभेन्टसलाई २–१ गोलले […]

सागको पुरस्कार खेलाडीले अझै पाएनन्

सागको पुरस्कार खेलाडीले अझै पाएनन्

काठमाडौं । गएको मंसिर १४ देखि २४ गते सम्म नेपालमा १३ औँ साग भव्य रुपमा सम्पन्न भयो । घरेलु मैदानमा आयोजना भएको सागमा नेपालले ऐतिहाँसिक सफलता हात पार्न सफल भयो । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्न सफल भयो । नेपालले सागमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल […]

युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका खेल सुचारु

युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका खेल सुचारु

एजेन्सी, ६ फागुन । आजबाट युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका खेल सुचारु हुँदैछन् । आजबाट अन्तिम १६ को पहिलो लेगका खेलहरू हुनेछन्, जसमा आज दुई खेल हुनेछन् । आज फ्रान्सको च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्दैछ यो खेल डर्टमुण्डको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ । […]

बार्सिलोनाको भ्यालेन्सियामाथि ५-२ को शानदार जित

बार्सिलोनाको भ्यालेन्सियामाथि ५-२ को शानदार जित

एजेन्सी स्पेन, भदौ २९ -स्पेनिस ला लिगा फुटबलमा शनिबार बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोल अन्तरले पराजित गरेको छ यस खेलमा बार्सिलोनाले १६ वर्षिय एन्सु फातीको गोलमा खेलको दोश्रो मिनेटमा अग्रता लिएको थियो। उसका लागि फातीका अलावा फेन्की डि जोङ्ग, जेरार्ड पिके तथा लुइसले स्वारेजले गोल गरे। दोश्रो मिनेटमा लिएको अग्रतालाई बार्सिलोनाले त्यसपछि खेलको ७ औं मिनेटमा […]