ठूला रुख हराउँदै गएपछि गिद्ध पनि लोप हुँदै गए

ठूला रुख हराउँदै गएपछि गिद्ध पनि लोप हुँदै गए

बैतडी : पछिल्लो समयमा गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढदै गएको हो ।सिमलको रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको हो। सामुदायिक वन उपभोक्ता […]

जन्मदिनमा नेपालको नक्शा काटेपछि राम्रो सल्लाहाकार राख्न सुझाब

जन्मदिनमा नेपालको नक्शा काटेपछि  राम्रो सल्लाहाकार राख्न सुझाब

फागुन ११, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली लामो समयदेखि अस्वस्थ छन् । उनी आजबाट ७० वर्षमा प्रवेश गरे । जन्मदिनको अवसरमा दिनभरी उनलाई नेकपाका नेता, कार्यकर्ताले मात्रै होइन, सर्वसाधारणले पनि शुभकामना दिए ।अस्वस्थ ओलीलाई जन्मदिनको शुभकामनाले ठोस रुपमा केही अर्थ नराखे पनि मनोबल बढाउन पक्कै भूमिका खेल्ने छ । तर दिनभरीको शुभकामना र शुभेच्छामाथि प्रहार […]

पूर्व प्रधानमन्त्री डा.भट्टराईद्धारा पर्वतका कृषि तथा पशु फार्महरुको अनुगमन

पूर्व प्रधानमन्त्री डा.भट्टराईद्धारा पर्वतका कृषि तथा पशु फार्महरुको अनुगमन

१० फागुन, पर्वत । सघिय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पर्वतका कृषि फार्महरुको अनुगमन गरेका छन । पार्टीको जनवर्गिय संगठनहरुको एकता कार्यक्रमका लागि पर्वत आएका भट्टराईले कृषि फार्महरुको अनुगमन गरेका हुन । डा. भट्टराईले कुश्मा नगरपालिका वडा ८ दोविल्लामा रहेको फार्मको शनिवार विहान अनुगमन गरे । शुक्रबार बेलुका दोविल्लामा बास विताएका भट्टराईले […]

हरेक आमा-बुबालाई आफ्ना सन्तान असाध्यै पिर लाग्छ

हरेक आमा-बुबालाई आफ्ना सन्तान असाध्यै पिर  लाग्छ

हरेक आमा-बुबालाई आफ्ना सन्तान असाध्यै पि्रय लाग्छ । यदि तपाईंको एउटा मात्र सन्तान छन् भने त तपाईंको सम्पूर्ण माया-प्रेममा उनको मात्र एकल अधिकार हुन्छ । तर यदि तपाईंका दुई अथवा दुई भन्दा बढी सन्तान छन् भने कहिले काहीँ अञ्जानमा अथवा कुनै परिस्थितिका कारण तपाईंको झुकाव कुनै एकप्रति बढि हुन् जान्छ । जसका कारण दोस्रो सन्तानलाई […]

प्रधानमन्त्री जन्मदिनमा सार्वजनिक बिदा

प्रधानमन्त्री जन्मदिनमा सार्वजनिक बिदा

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार सार्वजनिक बिदा दिइएको छ । गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ । प्रधानमन्त्री ओली आइतबार आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर आठराई जाँदै हुनुहुन्छ । यसै अवसरमा उहाँले छातेढुङ्गाको सुकेपोखरी, […]

देखिने घाउ हरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ ।

देखिने घाउ हरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ ।

१. यति धेरै पनि नरिसाउनुस् आफ्ना संग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस २. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास । ३. घोच्ने काडा हरु भन्दा खतरनाक हुन्छन बोलीने बचन हरु, काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ […]

चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले चोरीका घटना हुँदैनन्

चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले चोरीका घटना हुँदैनन्

काठमाडौं : समाजमा बढ्दो चोरीका घटना धेरैको टाउको दुःखाईको विषय हुन्छ नै तर हुम्लाको उत्तरी भागमा पर्ने हिमालपारिको गाउँ लिमीले भने चोरी नै नहुने गाउँको परिचय बनाएको छ । चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले लिमीका तीनवटै गाउँमा चोरीका घटना नै नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् । धन देखेपछि महादेवका तीन नेत्र उखान गाउँघरमा चलनचल्तीमा रहे […]

शिवरात्रिकै दिन पशुपतीमा आगलागी

शिवरात्रिकै दिन पशुपतीमा आगलागी

फाल्गुन ९,काठमाडौ । शिवरात्रिकै दिन पशुपतिनाथमा रहेको एक मन्दीरमा आगलागी भएको छ । पशुपतिनाथ मन्दिरको ठीक पारी रहेको एक मन्दिरमा आगलागी भएको हो । भारतबाट आएका एकजना साधुले मन्दिरभित्रै मुडा बालेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको हो । ढुङेगै ढुङ्गाबाट बनेको सो मन्दिरमा रहेको काठको थाममा आगो सल्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिएको छ । प्रहरीको […]

सधैँ भ्रष्टाचारीको मुख समेत हेर्दिन भनेर कुर्लिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ-

सधैँ भ्रष्टाचारीको मुख समेत हेर्दिन भनेर कुर्लिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ-

नेपाल अचम्मको देश छ । हाम्रो शासन व्यवस्था जति लोकतान्त्रिक भनिए पनि व्यवहारमा ‘चोरहरूद्वारा चोरहरूका लागि जनताको नाममा गरिने शासन’ भएको छ । जनतालाई दासमात्र ठान्ने र तीमाथि कर र प्रशासनको दबाब दिएर बोली बन्द गराउने अनि आफू मनलागी गर्ने शासकहरूनै यहाँ उच्च पदमा पुग्दै आएका छन् । अकुत सम्पत्ति कमाएर त्यही सम्पत्तिले गुन्डा र […]

भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भनेको यही हो प्रधानमन्त्रीज्यु?

भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भनेको यही हो प्रधानमन्त्रीज्यु?

काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारप्रति व्यंग गरेका छन्। उनले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्ने हो कि प्रम केपी शर्मा ओलीज्यु, यही हो भ्रष्टाचार गर्दिनँ […]