एकजना व्यक्तिका लागि संविधान संशोधनको कुरा कल्पना गर्न नसकिने

एकजना व्यक्तिका लागि संविधान संशोधनको कुरा कल्पना गर्न नसकिने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता एकजना व्यक्तिका लागि संविधान संशोधनको कुरा कल्पना गर्न नसकिने बताएका छन्। सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीका उपाध्यक्ष वामदेव गौतमका लागि संविधान संशोधन गर्न नेकपाले कोसिस गरेको सन्दर्भमा यस्तो बताएका हुन्। नेकपको सचिवालय बैठकले संविधान संशोधनबारे कार्यदल बनाएकोबारे प्रतिक्रिया दिँदै नेम्वाङले आफूले पनि सञ्चारमाध्यमबाटै थाहा पाएको प्रतिक्रिया […]

गोकुल जी तिमी निर्दोष भएको देख्ने ईच्छा छ-राजेन्द्र अर्याल

गोकुल जी तिमी निर्दोष भएको देख्ने ईच्छा छ-राजेन्द्र अर्याल

राजेन्द्र अर्याल “जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला, एनिमेसन होला, के के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएको हो । यसमा पिर मान्नु पर्दैन […]

ओली सरकारले मुलुकको काँचुली फेर्दैछ – सांसद बस्नेत

ओली सरकारले मुलुकको काँचुली फेर्दैछ – सांसद बस्नेत

काभ्रे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हावाले भरिएको बेलुन तथा घमण्डले भरिएको मान्छे जस्तै भएकाले कांग्रेसको वेलुनलाई कसैले फुटाइरहनु नपर्ने, जुन आफै फुट्ने बताउनुभएको छ ।आज नमोवुद्ध नगरपालिका वडा नं. ९ मा ग्याल्बो ल्होछार कार्यक्रममा बोल्दै मुलुक समृद्धिको बाटोमा तिव्र गतिमा अघि बढिरहेको […]

वृद्ध आमा बुवालाई भगवान सम्झेर घरमा राखौं-शोभा

वृद्ध आमा बुवालाई  भगवान सम्झेर घरमा राखौं-शोभा

शोभा रावत , संसारकारकै सवैभन्दा मुल्यवान भनेको आफुलाई जन्मदिने आमा बुवा हो । जसको तुलना हामी संसारकै महंगो वस्तुसंग पनि गर्न सक्दैनौं जति मुल्यवान आमा–वुवा हुन्छन् । शब्द सुन्दा नै कति प्यारो कति आनन्दित हुन्छौं हामी आमा–बुवा । एउटा भनाई छ, त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव। त्वमेव विद्या च द्रविणम त्वमेव, […]

सरकारका राम्रा काम किन कसैले देख्दैनन् -मन्त्री बाँस्कोटा

सरकारका राम्रा काम किन कसैले देख्दैनन् -मन्त्री बाँस्कोटा

महेन्द्रनगर : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको आलोचना मात्रै भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। बुधबार महेन्द्रनगरमा कञ्चनपुर पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकारले गरेका राम्रा काम कसैले देख्न नसकेको बताए। उद्योगी व्यवसायीहरुले निजी क्षेत्र असन्तुष्ट रहेको जनाएपछि मन्त्री बाँस्कोटा निजी क्षेत्रप्रति खनिएका थिए। निजी क्षेत्र […]

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : अध्यक्ष प्रचण्ड

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : अध्यक्ष प्रचण्ड

सुर्खेत, ७ फागुन (रासस) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएका छन् भन्नुभयो । “ […]

अहिलेको कानुनु पुरुष पीडक कानुन बनेछ त्यसलाई सच्चाउनुपर्ने -शान्ता

अहिलेको कानुनु  पुरुष पीडक कानुन  बनेछ त्यसलाई सच्चाउनुपर्ने -शान्ता

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ शान्ता चौधरीले अहिलेको कानुनु पूरुषपीडक भएको बताउनु भएको छ । पूर्वसभामुख कृष्णबहादुर महराको रिहाई पछि प्रतिक्रिया दिदै उहाँले यस्तो बताउनु भएको हो । नेकपाकी सचेतक समेत रहनु भएकी चौधरीले भन्नुभयो, ‘महिलामैत्री कानुन बनाउने क्रममा पुरुषपीडक कानुन पनि बनेको छ, त्यसलाई सच्चाउनुपर्ने आबश्यकता छ ।’ सामाजिक सञ्जालमार्फत […]

शान्ति प्रक्रियामा नआएको भए माओवादी समाप्त हुन्थ्यो : प्रचण्ड

शान्ति प्रक्रियामा नआएको भए माओवादी समाप्त हुन्थ्यो : प्रचण्ड

१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका छन् । शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको उनको भनाइ छ । पेरु, श्रीलंका, भारतलगायत देशका माओवादी आन्दोलनले गम्भीर धक्का खाएको चर्चा गर्दै उनले भने, ‘माओवादी आन्दोलनको अवतरण सही समयमा […]

सुलेमानीलाई जसरी क्षेयास्त्रले हान्यो त्यसरी नै हान्न सक्छ

सुलेमानीलाई जसरी क्षेयास्त्रले हान्यो त्यसरी नै हान्न सक्छ

सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले एमसीसी परियोजना कार्यान्वयमा गईसकेको बताएका छन् । शुक्रबार सिंह दरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले अमेरिकी सहयोग एमसीसी चीन घेर्ने रणनीति नभएको दाबी गरे । उनले भने, अहिले नेपालमा राजनीतिक मसलाको लागि एमसीसीको विरोध भएको छ । हामीले विरोधकै लागि मात्र विरोध गर्नु गलत हो । एमसीसी नेपालको हितमा छ […]

विवाहित महिलालाई किन आँखा लगाउछन पुरुषहरु ( यस्तो छ कारण )

विवाहित महिलालाई किन आँखा लगाउछन पुरुषहरु ( यस्तो छ कारण )

समजमा महिला र पुरुष बराबर भनिने गरिन्छ । कतिपय घटनाहरु हेर्दा आजकल नेपालमा पनि विवाहित महिलाहरुलाई पुरुषले धेरै नै आँखा लगाउने गरेको पाईएको छ। नर्मल युवती लाई भन्दा पनि विवाहित युवतिलाई पुरुषले धेरै आँखा लगाएने एक अध्ययनले देखाएको छ। हामिले पटक पटक यस्ता घटनाहरु हाम्रो छरछिमेक समाजमा पनि देख्दै आएका छौं । कति पय केसहरुमा […]