संसदमा मन्त्री पुनले हिन्दी भाषामा सेधिएको प्रश्नको उत्तर दिएनन्

संसदमा मन्त्री पुनले हिन्दी भाषामा सेधिएको प्रश्नको उत्तर दिएनन्

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो । सभामुख अग्नि प्रसाद सापकोटाले सुन्य समयमा बोल्नेहरुको क्रम सकिएपछि प्रश्नोत्तर सुरु गरे । सुरुमा नै पालो आयो ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको उनलाई सवैभन्दा पहिला नेककिपाका सांसद प्रेम सुवालले प्रश्न गरे । रंगमति शाही र सरिता गिरिले पुरक प्रश्न गरे ।जवाफ दिने क्रममा […]

कोरोना भाइरससँग लड्न,मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध

कोरोना भाइरससँग लड्न,मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध

काठमाडौं : कोरोना भाइरसविरुद्ध जारी युद्धको क्रममा चीनले कडा कदम उठाउँदै हुबे प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ । ६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट बाहिर निस्कन भनिएको छ । यसबाहेक निजी कारको प्रयोगमा अनिश्चितकालीन प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसका कारण सबैभन्दा धेरै हूबे र ऊहान शहर प्रभावित भएका छन् […]

नेपाल र युरोप बिच महत्वपूर्ण सम्झौता भए

नेपाल र युरोप बिच  महत्वपूर्ण सम्झौता भए

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको हिजो राजधानीमा सम्पन्न ११ औँ बैठकले राजनीतिक साझेदारी, विकास सहायता तथा मानवअधिकार, सम्पर्क सञ्जाल विस्तार, बहुपक्षीयता तथा जलवायु परिवर्तनजस्ता विश्वव्यापी र क्षेत्रीय चासोका साझा विषयलाई महत्वका साथ अघि बढाउनेमा जोड दिएको छ । सौहार्दपूर्ण वातावरणमा भएको उक्त बैठकमा आपसी चासोका विविध विषयमा विचारविमर्श भएको थियो । दुवै पक्ष आयोगको संयुक्त बैठकलाई […]

भारतको नयाँ नक्साको कडा बिरोध, पाकिस्तानले कडा बिरोध गर्दै भारतलाई यस्तो चेतावनी

भारतको नयाँ नक्साको कडा बिरोध, पाकिस्तानले कडा बिरोध गर्दै भारतलाई यस्तो चेतावनी

काठमाडौं । भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ ।नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भूभागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिप्रति पनि धेरैले प्रश्न उठाइरहेका […]

प्रेम के हो ? टेरेसाबाट सिक्नुस्

प्रेम के हो ? टेरेसाबाट सिक्नुस्

मदर टेरेसा यस्ती महिला हुन्, जसले १८ वर्षको उमेरमै आफ्नो जीवन अरूका लागि समर्पित गर्ने हिम्मत जुटाइन् । टेरेसालाई प्रेम, दया, निःस्वार्थ भावको प्रतिमूर्तिका रूपमा लिइन्छ । उनले केही समय शिक्षण पेसा अपनाइन् र पछि नर्सको तालिम लिएर दुःखी, गरिब र बिरामीप्रति समर्पित भइन् । गरिब र बिरामीलाई मद्दत गरेकै कारण टेरेसा १९७७ मा नोबेल […]