चीनमा काेरोना भाइरसका बिरामीकाे संख्या घट्दै ,अरु देशमा बढ्दै गए

चीनमा काेरोना भाइरसका बिरामीकाे संख्या घट्दै ,अरु देशमा बढ्दै गए

चीनमा कोभिड-१९ अर्थात कोरोना भाइरसका बिरामीकाे संख्या कम हुँदै गएकाे छ । तर दक्षिण कोरिया, इटाली र इरानसहित विश्वका अरु देशका भने कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएका पाइएको छ । अहिलेसम्म चीनबाहिर ८ जनाको ज्यान गएको र विश्वका २६ देशमा १२ सय भन्दा धेरै मानिसमा कोरोना भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको […]

पूर्व राष्ट्रपति ली म्यूङ–बाकलाई १७ वर्ष जेल

पूर्व राष्ट्रपति ली म्यूङ–बाकलाई १७ वर्ष जेल

सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनुभएका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । उनीमाथि त्यसबखत १५ वर्षको […]

एमसीसी सम्झौतामा कुनै परिवर्तन हुँदैन : अमेरिका

एमसीसी सम्झौतामा कुनै परिवर्तन हुँदैन : अमेरिका

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच करिब ५५ अर्ब रुपैयाँ अनुदान सहयोगबारे भएको सम्झौताबारे नेपालमा विरोध भइरहेका बेला अमेरिकाले अब यो सम्झौतामा कुनै परिवर्तन हुन नसक्ने बताएको छ। सत्तारुढ दल नेकपामा र केही वुद्धिजिवीहरुले एमसीसी संसदबाट अनुमोदन गर्न नहुने बताइरहेका छन् भने केहीले आवश्यक संशोधन गरेर संसदबाट अनुमोदन गर्नुपर्ने बताएका […]

युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका खेल सुचारु

युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका खेल सुचारु

एजेन्सी, ६ फागुन । आजबाट युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका खेल सुचारु हुँदैछन् । आजबाट अन्तिम १६ को पहिलो लेगका खेलहरू हुनेछन्, जसमा आज दुई खेल हुनेछन् । आज फ्रान्सको च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्दैछ यो खेल डर्टमुण्डको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ । […]

भारतको नयाँ नक्साको कडा बिरोध, पाकिस्तानले कडा बिरोध गर्दै भारतलाई यस्तो चेतावनी

भारतको नयाँ नक्साको कडा बिरोध, पाकिस्तानले कडा बिरोध गर्दै भारतलाई यस्तो चेतावनी

काठमाडौं । भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ ।नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भूभागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिप्रति पनि धेरैले प्रश्न उठाइरहेका […]