नर्सरी देखि कक्षा ९ सम्म नयाँ भर्ना -श्री धर्मोदय माध्यमिक बिद्यालय

गोर्खा जिल्ला पालुङटार नगरपालिका वडा नं.९ पारिडिहिमा रहेको श्री धर्मोदय माध्यमिक बिद्यालयमा २०७८ का लागि नर्सरी देखि कक्षा ९ सम्म नयाँ भर्ना खुलेको छ। कोभिड-१९ महामारीलाई मध्यनजर गर्दै बिद्यालयले भर्ना फोन,मेसेन्जर तथा सामाजिक संजालबाट पनि भर्ना गर्न सकिने कुरा बिद्यालय प्रशासनले जानकारी दिएका छन्।

भर्नाका लागि अावश्यक कागजात
१) जन्मदर्ता प्रमाणपत्रको फोटोकपि
२)कक्षोन्नोति भएको ग्रेडसिटको फोटोकपि र चारित्रिक प्रमाणपत्रको फोटोकपि