कोरोना भाइरसका कारण इँट्टा भट्टा बन्द भएपछि पेट भर्ने चिन्ता

रोल्पा घर भएकी २७ वर्षीया सुनिता पुनमगर ललितपुरको गोदावरी नगरपालिका–५ लेलेमा कोरोना भाइरसका कारण इँट्टा भट्टा बन्द भएपछि तीन महिनाका शिशु बोकेर लेलेको स्थानीय गाँउमा चामल तथा तरकारीको जोहो गर्न जाँदै।

उनी १५ वर्षदेखि इँट्टा भट्टामा काम गर्दै आएकी हुन्। तस्बीरः रोशन सापकोटा, रासस