रुबिभ्याली तर्फ जान्दै गरेको जिप दुर्घटना हुँदा १४ बर्षिय अनिल तामाङको मृत्यु

धादिङबेसीबाट रुबिभ्याली तर्फ जान्दै गरेको ग१ज ६१७० नम्बरको तुफान जिप डुन्डुरेमा दुर्घटना हुँदा रुबि भ्लाली ५ साबिक लापा गाबिस कपुरगाँउका १४ बर्षिय अनिल तामाङको घटना स्थालमै मृत्यु भएको छ।

घाइतेहरुलाई धादिङबेसी जिल्ला अस्पतालमा ल्याउदै घटना स्थालमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु पुगिसकेछ ।थप जानकारी केही समय पछि गरौला।
#MARSHALLAMA