तिम्रो घरमा मेरो छोरी भान्छा चलेन-बद्री पंगेनी

गायक एवं संगीतकार बद्री पंगेनीको नयाँ गीतमा समेटिएको छ । उनको नयाँ गीत ‘तिम्रो घरमा मेरी छोरी’ इन्टरनेट रिलिज भएको छ । आफ्ना गीतमा सामाजिक सन्देश दिन रुचाउने पंगेनीले यस गीतमा जातिय विभेदको मुद्दालाई उठान गरेका छन् ।

११ मिनेट लामो म्युजिक भिडियोमा सन्तोष पन्त र लक्ष्मी गिरीले अभिनय गरेका छन् ।बद्रीले गायनमा रचना रिमालसँग टीमअप गरेका छन् । नारायण ज्ञवालीका शब्द र संगीत पंगेनीकै छ ।

युट्युवमा यस गीतलाई तीनलाख भन्दा बढी हेरेका छन् ।