कोरोना महामारीका बाबजुत पढाइलाई निरन्तरता दिन जङ्गलमा पढाइ

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ५ चाप्टारीस्थित जङ्गलमा विद्यार्थी बढाउँदै शिक्षिका। कोरोना महामारीका बाबजुत पनि विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिनका लागि सिकाइ केन्द्रको रुपमा टोल–टोलमा पढाइ हुँदै आएको छ।
तस्वीर : हुमाकान्त पोखरेल (रासस