एनसेलले कर नतिर्नुको वास्तविक रहस्य-भिडियो हेर्नुहोस

एनसेलले कर नतिर्नुको वास्तविक रहस्य-भिडियो हेर्नुहोस

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कम्युनिस्ट नै भन्न नमिल्ने टिप्पणी गरेका छन् । ‘ओली–प्रचण्ड भूतपुर्व कम्युनिस्ट थिए, अहिले होइनन् । तिनीहरु कम्युनिस्टलाई सिध्याउन तयार भएका कम्युनिस्टको मुकुण्डोधारी हुन,’ राजधानीको रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने, ‘अहिलेको सत्ताधारी पार्टी काँग्रेसभन्दा के कुरामा फरक छ ? केहीमा पनि […]