प्रधानमन्त्री ओली “तपाईंको शुभकामना चाहिँदैन”-ओली-नेपाल डिभोर्स !

प्रधानमन्त्री ओली “तपाईंको शुभकामना चाहिँदैन”-ओली-नेपाल डिभोर्स !

काठमाडौं । २०५० सालको अकल्पनीय दासढुङ्गा त्राशदीपछि नेकपा (एमाले)मा यस्तो पनि थियो, तत्कालीन महासचिव माधवकुमार नेपाल र पोलिटब्युरो सदस्य केपी शर्मा ओली एउटै जहाजमा यात्रा गर्दैनथे । भरसक एउटै गाडी चढ्न पनि नपरोस् ठान्थे । दासढुङ्गाको रहस्यमय दुर्घटनामा पार्टीको उद्दीप्त नेतृत्व मदन भण्डारी र सङ्गठक जीवराज आश्रितको अवसानपछि पार्टी जोगाउने दायित्व नेपाल-ओलीकै काँधमा पर्लक्कै आएको […]

अनेरास्ववियुले घेर्यो भारतीय दूतावास,दबाबमा भारत

अनेरास्ववियुले घेर्यो भारतीय दूतावास,दबाबमा भारत

काठमाडौं : नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा खारेज गर्नुपर्ने माग गर्दै सत्तारुढ विद्यार्थी संगठनले शुक्रबार नेपालस्थित भारतीय दुतावास घेराउ गरेर धर्ना दिएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुको नेतृत्वमा दुतावासमा धर्ना दिएको हो । विहान ११ बजे लैनचौरस्थित अमृत साइन्स क्याम्पस अगाडी भेला भएका विद्यार्थी नारा जुलुस गर्दै दुतावास पुगेका […]

भारतले सिमा मिच्नुमा हाम्रो नेताहरुको गल्ति हो -डा. सुरेन्द्र केसी

भारतले सिमा मिच्नुमा हाम्रो नेताहरुको गल्ति हो -डा. सुरेन्द्र केसी

भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेसँगै यसले नेपालमा तरङ्ग ल्याएको छ । यहि विषयमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेका छन् । कार्यक्रममा बोल्दै डा. केसीले भने: “यो विषयमा मलाई बोल्न मन थिएन तर बोल्नै पर्यो । भारतले सिमा मिच्नुमा हाम्रो नेताहरुको गल्ति हो । हामी चुप […]

अब आर्थिक विकासमा जुट्नुपर्छ : वरिष्ठ नेता खनाल

अब आर्थिक विकासमा जुट्नुपर्छ : वरिष्ठ नेता खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेकाले अब आर्थिक विकासमा जुट्नुपर्ने बताएका छन्।लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा संग्रहको शनिबार विमोचन गर्दै खनालले सिंगो मुलुक समाजवादी बाटोतिर अघि बढ्नुको कुनै विकल्प नभएको बताए। खनालले भने, ‘समाजवादतर्फ अघि बढ्न नीति, सिद्धान्त र […]

संविधानको मर्मविपरित ल्याइएका विधेयक मान्य हुँदैन: देउवा

संविधानको मर्मविपरित ल्याइएका विधेयक मान्य हुँदैन: देउवा

काठमाडौं, असोज ३ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको मर्म र भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले संविधानको मूलभूत सिद्धान्तमाथि दाँयाबाँया नगर्न पनि सरकारलाई सचेत गराए। संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको भावना विपरित […]

हत्केलाले सूर्य छेक्न खोज्नेलाई प्रतिवाद गर्नुस् : अध्यक्ष प्रचण्ड

हत्केलाले सूर्य छेक्न खोज्नेलाई प्रतिवाद गर्नुस् : अध्यक्ष प्रचण्ड

काठमाडौँ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र भइरहेकाले प्रतिवाद गर्न आव्हान गरेका छन् । ‘केही त्यस्ता तत्त्वहरुले हत्केलाले सूर्यलाई छेक्ने जस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ताप्रति सर्तक र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुस्,’ अध्यक्ष प्रचण्डले भने । उनले […]

पाँच वर्ष प्रधानमन्‍त्री बन्‍न अफर आएको प्रचण्डको खुलासा

पाँच वर्ष प्रधानमन्‍त्री बन्‍न अफर आएको प्रचण्डको खुलासा

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लगत्तै पुरै पाँच वर्ष प्रधानमन्‍त्री बन्‍नका लागि आफूलाई अफर आएको खुलासा गरेका छन्।शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन्।’हाम्रा लागि यो पदको कुरा ठूलो होइन। चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले भनेको हुँ’, प्रचण्डले भने,’चुनावपछि मलाई पुरै अवधिको प्रधानमन्त्रीको […]

अबको सरकार अध्यक्ष प्रचण्डको नेतृत्वमा

अबको  सरकार अध्यक्ष   प्रचण्डको नेतृत्वमा

झापा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिस्ट सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट […]

कसैले कराउँदैमा अहिलेका गणतन्त्रात्मक व्यवस्था नउल्टिने दाबी गरे-प्रचण्ड

कसैले कराउँदैमा अहिलेका गणतन्त्रात्मक व्यवस्था नउल्टिने दाबी गरे-प्रचण्ड

इलाम : सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको तिक्तता टुंगिसकेको बताएका छन्। कुरो मिल्यो ओली सिङ्गापुर जानुअघि नेपालसँग केही तिक्ता भएको स्वीकार गर्दै उनले अहिले अवस्था सामान्य भइसकेको दाबी गरे। ‘प्रधानमन्त्री सिङ्गापुर जानुअघि प्रधानमन्त्री र माधव कमरेडबीच केही तिक्तता […]