गर्भपतन गराउनेको सङ्ख्या बढ्यो

गर्भपतन गराउनेको सङ्ख्या बढ्यो

दाङ – पछिल्लो समय दाङमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेको छ । जिल्लामा रहेको प्रदेश स्तरको अस्पतालमा अस्पताल तुलसीपुरमा यस आर्थिक वर्षमाका माघ १३ गतेसम्म १४५ भन्दा बढिले सुरक्षित गर्भपतन गराएका छन् । अस्पतालले दिएको जानकारी अनुसार यो सेवा लिनेहरुमा अधिक मात्रामा १७ वर्षदेखि २० वर्षसम्मका रहेका छन । त्यसैगरी २० वर्षमाथिका महिलाहरुले भने न्युन […]

मेथीको सागको एस्तो अचुक फाईदाहरु जानीराखौ

मेथीको सागको एस्तो अचुक फाईदाहरु जानीराखौ

हिजोआज हरियो सागसब्जीले बजार भरिभराउ छ । रायोदेखि चम्सुर, पालुङ्गो लगायतका अनेकौ साग अहिले बजारभरी देख्न सकिन्छ । यस्ता सागसब्जी जति स्वादिलो हुन्छ, यसमा रहेको पौष्टिक तत्वले शरीरलाई त्यति नै पोषण प्रदान गर्छ । यहाँ हामी चर्चा गर्दैछौं मेथीको सागको बारेमा । यसले शरीरलाई अनेकौं समस्याबाट त्राण दिन्छ । -जाडो याममा चिसोका कारण धेरैलाई कब्जियत, […]

निगुरो साग स्वास्थ्यका लागि कतिको पोषिलो ? जानिराखाैँ

निगुरो साग स्वास्थ्यका लागि कतिको पोषिलो ? जानिराखाैँ

वर्षा लागेको छ । यतिबेला बनजंगलमा च्याउ, निगुरो पाइन्छ । कतिपयले जंगलबाट खोजेरै तरकारीको छाक टार्ने गर्छन् । कतिपयले निगुरो, च्याउ बेचेर पैसाको जोहो पनि गर्छन् । निगुरो रोप्न पर्दैन । बनजंगलमा आफै पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ […]

यौन सम्पर्कपछि मेरो योनिबाट आवाज आउँछ किन ? याैन जिज्ञासा तथा समाधान

यौन सम्पर्कपछि मेरो योनिबाट आवाज आउँछ किन ? याैन जिज्ञासा तथा समाधान

म १६ वर्षीया किशोरी हुँ । यौन सम्पर्कपछि मेरो योनिबाट ग्याँस बाहिर निस्किएजस्तो आवाज आउँछ । यस्तो आवाज आउनुको कारण के हो ? किशोरावस्थामा यौनसम्पर्क यसो विचार गर्दा तपाईं १६ वर्षकै उमेरमै विवाहित हुनुहुन्छ जस्तो लाग्दैन । तपाईंले के–कस्ता व्यक्तिसँग यौनसम्पर्क गर्नुभएको छ, केही लेख्नुभएको छैन । यो पक्कै हो कि किशोरावस्थामा यौनचाहना तीव्र हुन्छ, […]

जाडो याममा तुलसी सेवन गर्दा फाइदै फाइदा

जाडो याममा तुलसी सेवन गर्दा फाइदै फाइदा

जाडो याममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु आइरहेका हुन्छन् । आफ्नै घरवरीपरि भएका विभिन्न किसिमका वनस्पतीबाट पनि त्यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ भन्ने कतिपयलाई थाहा नहुन पनि सक्छ । त्यस्तै विशेष गुण भएको वनस्पती हो तुलसी । तुलसीले औषधीको रुपमा यसले सबै मानवजातिलाई कल्याण नै गर्दछ । झन् जाडो याममा तुलसी निकै उपयोगी साबित […]

जाडोमा रायोको सागले पुर्‍याउँछ यस्ता छन् फाइदा

जाडोमा रायोको सागले पुर्‍याउँछ यस्ता छन् फाइदा

रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। […]

सुत्नुअघि पैतालामा मालिस गर्नुका यस्ता छन् फाइदा

सुत्नुअघि पैतालामा मालिस गर्नुका यस्ता छन् फाइदा

हाम्रो समाजमा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन छ । टाउको दुखे तेल, पेट दुखे तेल, गोडा दुखे तेल, शरीरको हरेक दुखाइमा तेल लगाउने नेपाली चलन छ र यो प्रभावकारी पनि छ । तर हिजोआज तेल लगाउन त्यति रुचाउँदैनन् मानिसहरू । मालिस भन्नेबित्तिकै तेल लगाउनु हो भनेर बुझ्ने पुरानो पुस्ता अहिले कम छन्, अहिलेकाहरू […]

लामो समय शारीरिक सम्पर्क नगरे शरीरमा आउँछ यस्तो परिवर्तन

लामो समय शारीरिक सम्पर्क नगरे शरीरमा आउँछ यस्तो परिवर्तन

कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी शारीरिक सम्पर्क (से क्स) गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म शारीरिक सम्पर्क सम्पर्क […]

शारीरिक सम्बन्ध राखेपछि के सोच्छन् पुरुष ? अनुसन्धानले यसलाई गलत प्रमाणित गरिदिए

शारीरिक सम्बन्ध राखेपछि के सोच्छन् पुरुष ? अनुसन्धानले यसलाई गलत प्रमाणित गरिदिए

एजेन्सी – एउटा सम्बन्ध जोगाउनको लागि जति एक अर्काबीच प्रेम जरुरी छ त्यति नै जरुरी छ एक अर्कासँग नीजि पल विताउनु । त्यसमा शारीरिक सम्बन्ध राख्नु पनि सामान्य नै मानिन्छ । जसले सम्बन्धमा थप मिठास ल्याउँछ । तर एउटा अनुसन्धानले यसलाई गलत प्रमाणित गरिदिएको छ । अनुसन्धानको परिणाम माथिको भनाईभन्दा फरक निस्किएको छ । अनुसन्धानको […]