अतिक्रमित नेपाली भूमिका नागरिकलाई भारतीय नागरिकता र रासनकार्ड

अतिक्रमित नेपाली भूमिका नागरिकलाई भारतीय नागरिकता र रासनकार्ड

धनगढी – भारतले ५७ वर्षदेखि अतिक्रमण गरेको नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि देशभरि विरोध हुँदा पनि सीमानजिकका छाङरु र तिंकर गाउँका बासिन्दा भने खुलेर बोल्न सकेका छैनन्। दैनिक जीवन निर्वाहका लागि खाद्यान्न लिनदेखि जिल्ला सदरमुकाम जानसमेत भारतीय प्रशासनको अनुमति चाहिने र भारतीय बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यताका […]

मेलम्चीको पानी आउने मिति तोक्छौँ : मन्त्री मगर

मेलम्चीको पानी आउने मिति तोक्छौँ : मन्त्री मगर

खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनेगरी मिति तोक्न लागिएको बताएकी छन्। मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको टिम एकजुट भएर सम्पन्न गर्न र मिति तोक्न लागिएको उनले दाबी गरिन्। आयोजनाको समय थपिँदै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सिएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनकरुपले […]

नोट हाम्रो, हात्ती कसको–कसको ?

नोट हाम्रो, हात्ती कसको–कसको ?

हजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’ । तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ – के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् । विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती […]

कुलमानको अबको योजना सबै नेपालीको घरमा बिजुली

कुलमानको अबको योजना सबै नेपालीको घरमा बिजुली

काठमाण्डाै – देशलाई लोडशेडिङमुक्त गराएको नेपाल विद्युत प्राधिकरणले अब देशैभर बिजुली पुर्‍याउने र खपत बढाउने योजना बनाएको छ । प्राधिकरणमा कार्यभार सम्हालेको ३ वर्ष पूरा भएको अवसरमा आइतबार भएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्ष अर्थात २०७९ सालभित्र सबै नेपालीको घरमा बिजुली पुर्‍याउने दावी गर्नुभयो । केन्द्रीय प्रसारणको बिजुली पुर्‍याउन नसक्ने ठाउँमा उर्जाका अरु […]

अवैध बाटो हुँदै ल्याइएका ६४ वटा खसी बरामद

अवैध बाटो हुँदै ल्याइएका ६४ वटा खसी बरामद

नेपालगञ्ज – कञ्चनपुरको पुनर्बास नाकाबाट भित्रिएको आशंकामा बाँके प्रहरीले ६४ वटा खसी बरामद गरेको छ । ना ७ ख ८९९८ नम्बरको ट्रकमा राखेर काठमाडौं लैजादै गरेको खसीलाई कोहलपुर प्रहरीले चप्परगौडी चेकप्वाइन्टबाट शुक्रबार राती बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय, कोहलपुरले काठमाडौं लैजादै गरिएको खसीको ‘वैधानिकता’बारेमा खोजेको कागजपत्र नभेटाएपछि कारबाही प्रक्रिया अघि बढाएको छ । […]

दार्चुलामा स्याउ बजारीकरणको समस्या समाधान नहुँदा किसानहरु चिन्तित

दार्चुलामा स्याउ बजारीकरणको समस्या समाधान नहुँदा किसानहरु चिन्तित

प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजना अन्तरगत दार्चुला जिल्लामा स्याउ जोन कार्यक्रम सञ्चालन भएको एक बर्ष पुरा भएपनि बजारीकरणमा समस्या हुँदा किसानहरु चिन्तित बनेका छन्। २०७५ साल असोज ५ गतदेखि जिल्लाका ५ वटा स्थानीय तहमा स्याउँ जोन कार्यक्रम लागु भएपनि बजारीकरणको समस्या समाधान नहुँदा किसानहरु चिन्तित बनेका हुन्। स्याउ जोन कार्यक्रम लागु भएपछि उन्नत जातको बिरुवा, साना […]