शुभ बिहानी ।। पाथीभरा माता को दर्शन गरी आजको राशिफल हेर्नुहोस्

शुभ बिहानी ।। पाथीभरा माता को दर्शन गरी आजको राशिफल हेर्नुहोस्

मेष : समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईको आलोचना हुनेछ । अरुलाई दिएको बचन पुरा गर्न नसक्दा व्यार्थै दुख पाईने छ । नया काम गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेको छ । धन तथा सम्पति अरुले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नया ज्ञान तथा प्रवृधिको प्रयोग गर्दा ध्यान […]

आज विश्वकर्मा पूजा, फलामे औजारको पूजा गरिदै

आज विश्वकर्मा पूजा, फलामे औजारको पूजा गरिदै

काठमाडौं   ,  आज असोज १ गते विश्वकर्मा पूजा अर्थात बास्तु दिवस । आश्विन संक्रान्तिका दिन आज हिन्दुहरुले विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजाआजा गरेर विश्वकमाृ पूजा मनाउँदैछन् । द्ववापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माचले समुद्रका बीचमा ‘’भेद द्वाराका रुपमा बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले […]

स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ को हो?सबैले एकपटक हेर्नु

स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ को हो?सबैले एकपटक हेर्नु

मत्ती 18:1-20 1. त्‍यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ को हो? 2. उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्‍याउनुभयो, 3. र भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्‍ता भएनौ भने कहिल्‍यै स्‍वर्गको राज्‍यमा पस्‍नेछैनौ। 4. जसले यो सानो बालकजस्‍तै आफूलाई नम्र तुल्‍याउँछ, त्‍यही स्‍वर्गको राज्‍यमा […]

दैलेखमा कुमार केटो मन्दिरमा चढाइन्छ !

दैलेखमा कुमार केटो मन्दिरमा चढाइन्छ !

दैलेख । आफ्नो मनोकांक्षा पूरा गर्न मन्दिरमा छोरी चढाउने संस्कृति त पहिल्यैदेखि सुनि आएको हो। तर छोरामान्छेलाई पनि परिवारले यस्ते उद्देश्यले चढाउँछन् भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्छ होला ? दैलेखको तल्लो डुंगेश्वरमा मन्दिरमा चढाइएको कुमार केटोबाट टिका र आर्शीवाद थापेमा आफ्नो मनोकांक्षा पूरा हुने सिद्धेश्वर महादेवको मन्दिरमा कुमार केटो चढाउने चलन अझैं कायमै छ। जसलाई […]

किन प्रार्थना सुनुवाई हुन्न ? सबैले एकपटक हेर्नुस्

किन प्रार्थना सुनुवाई हुन्न ? सबैले एकपटक हेर्नुस्

१ थेस्सलोनिका ५:१७ -“निरन्तर प्रार्थना गरिरहो।” निरन्तर प्रार्थना गर भन्नु अर्थ “प्रार्थना गर्नु नभुल” भनेको हो, (१ थिस्सलोनिकी५:१७) तर एउटा कुरा दोहोर्याई-दोहोर्याई ४-५ घण्टा वा पुरै दिन प्रार्थनामा समय व्यतित गर्नु भनेको होइन, जति धेरै प्रार्थनामा समय व्यतित गर्यो (५ घण्टा ६ घण्टा निरन्तर नरोकी) त्यतिनै धेरै आसिस पाउने भन्ने कुरा बाइबलिय होइन | एकदिन […]