एनसेलले कर नतिर्नुको वास्तविक रहस्य-भिडियो हेर्नुहोस

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कम्युनिस्ट नै भन्न नमिल्ने टिप्पणी गरेका छन् । ‘ओली–प्रचण्ड भूतपुर्व कम्युनिस्ट थिए, अहिले होइनन् । तिनीहरु कम्युनिस्टलाई सिध्याउन तयार भएका कम्युनिस्टको मुकुण्डोधारी हुन,’ राजधानीको रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने, ‘अहिलेको सत्ताधारी पार्टी काँग्रेसभन्दा के कुरामा फरक छ ? केहीमा पनि फरक छैन, अनि त्यसलाई हामीले किन कम्युनिस्ट मान्नु ?

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (माओवादी केन्द्र) र जनसमाजवादी पार्टी, नेपाल तथा पुष्पलाल अध्ययन समाज, माथिल्लो कर्णाली बचाउँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद, नेपाल, राष्ट्रिय पुनःजागरण अभियान, नेपाल र राष्ट्रिय सरोकार अभियान, नेपालले सरकारले तत्काल माथिल्लो कर्णाली परियोजना खारेजीको घोषणा गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्